विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल
onlinekhabar.com · Wed Sep 09 10:54:25 GMT 2026

२४ भदौ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनले विकास साझेदारहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् ।
Read full story at source (onlinekhabar.com)