प्रहरी र अपराधीबीचका आर्यन सिग्देल
kalakarmi.com · Wed Sep 09 10:59:51 GMT 2026

काठमाडौं– अभिनेता आर्यन सिग्देलको व्यस्तता बढ्दो छ । उनी अहिले एकपछि अर्को गर्दै फिल्महरुमा देखिरहेका छन् । फिल्महरुमा उनले निर्वाह गर्ने भूमिकामा समेत विविधता देखिएको छ ।
विविधता पनि कतिसम्म छ भने दुई साता अघिसम्म प्रहरी अधिकृतको भूमिका निर्वाह गरेर दर्शकमाझ पुगिरहेका उनलाई अचानक अहिले अपराधी अझ भनौँ कैदीको रुपमा देखिएको छ ।
Read full story at source (kalakarmi.com)