ओली पुगे बालकोट
kendrabindu.com · Wed Sep 09 10:58:30 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् ।
बुधबार आफ्नो घर जलेको एक वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।
Read full story at source (kendrabindu.com)