भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा
bishowkhabar.com · Wed Sep 09 10:59:31 GMT 2026

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रूपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)