मेटाले ल्यायो व्यक्तिगत कृत्रिम बौद्धिकता ‘म्युज’
bishowkhabar.com · Wed Sep 09 10:57:25 GMT 2026

काठमाडौं–सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले १८ वर्षमाथिका प्रयोगकर्ताका लागि ‘म्युज’ नामक व्यक्तिगत कृत्रिम बौद्धिकता सेवा सार्वजनिक गरेको छ ।
हाल अमेरिकामा मात्र उपलब्ध म्युजले दैनिक तालिका बनाउने, इमेल पठाउने, अनलाइन किनमेल तथा यात्रा टिकट बुकिङजस्ता काम प्रयोगकर्ताको अनुमतिमा आफैँ गर्न सक्नेछ ।
Read full story at source (bishowkhabar.com)