असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने
setopati.com · Wed Jun 17 11:48:37 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य सुरू गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिइन्।
Read full story at source (setopati.com)