वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
nagariknews.nagariknetwork.com · Wed Sep 09 10:58:51 GMT 2026

मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ।
आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)