विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्रीको छलफल
canadanepal.com · Wed Sep 09 11:08:51 GMT 2026

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान तथा आवश्यकताको आकलनबारे विकास साझेदारहरूसँग छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी भएका छन् ।
Read full story at source (canadanepal.com)