देउवाको जिकिर : सर्वोच्चबाट हामीलाई आधिकारिकता नदिन षड्यन्त्र हुँदैछ
nepalpress.com · Wed Sep 09 11:08:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। उनले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाब गइरहेको दाबी गरे।
Read full story at source (nepalpress.com)