एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता
baahrakhari.com · Sun May 24 16:26:49 GMT 2026

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)