नेपाली मूलकी उद्यमी अरुणा अधिकारीद्वारा अमेरिकामा ‘KairosHelix’ स्थापना
nepalviews.com · Wed Sep 09 11:11:34 GMT 2026

काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी ‘KairosHelix’ स्थापना गरेकी छन् ।
जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त हुने ज्ञानलाई संकलन, एकीकृत र पुनःप्रयोग गर्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्यका साथ यस कम्पनीको सुरुआत गरिएको हो । क्लिनिकल अनुसन्धानका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन र विशेषज्ञका निर्णयहरू सिर्जना भए पनि ती विभिन्न प्रणालीमा छरिएर रहने समस्यालाई सम्बोधन गर्न यो प्रविधि केन्द्रित छ ।
Read full story at source (nepalviews.com)