ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)
khabarhub.com · Wed Sep 09 11:10:23 GMT 2026

काठमाडौं – एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ।
सरकारले ग्यासको सहज आपूर्ति गर्न नसकेपछि काठमाडौंका होटल बन्द हुन थालेका छन्। यस्तोमा ग्यास अभाव अन्त्यको माग गर्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।
Read full story at source (khabarhub.com)