ओलीले बालकोटस्थित भग्नावशेष घरको गरे अवलोकन
annapurnapost.com · Wed Sep 09 11:13:26 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन्।
बुधबार आफ्नो घर जलेको एक वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन्। राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर-सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो।
Read full story at source (annapurnapost.com)