ग्यासको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन [फोटोफिचर]
lokaantar.com

ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपानिकट विद्यार्थीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले बुधबार ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
Read full story at source (lokaantar.com)