दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत
nepalpress.com · Wed Sep 09 11:17:55 GMT 2026

काठमाडौं। दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च पुगेको छ ।
यद्यपि उत्पादन, निर्माण तथा युवा श्रम बजारमा लामो समयदेखि देखिएको गिरावट कायमै रहेको सरकारी तथ्यांकले देखाएको छ ।
Read full story at source (nepalpress.com)