निर्माण लागत १.९४ प्रतिशतले बढ्यो, बिजुलीको तार र इँटाको मूल्य उच्च
bishowkhabar.com · Wed Sep 09 11:16:29 GMT 2026

काठमाडौं– निर्माण सामग्रीको मूल्य र श्रमिकको ज्यालादर बढेपछि आर्थिक वर्ष २०८२/८३ मा नेपालको समग्र निर्माण लागत१ दशमलव ९४ प्रतिशतले बढेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको निर्माण सामग्री मूल्य सूचकाङ्कअनुसार आव २०८२/८३ मा समग्र सूचकाङ्क १५५ दशमलव ६ अङ्क पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो १५२ दशमलव ६ अङ्क थियो ।
Read full story at source (bishowkhabar.com)