बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा बहिनीको तस्बिर, शवगृहमा पर्खाइ !
nepalpress.com · Fri Aug 28 13:05:26 GMT 2026

चितवन । एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा निर्मित ‘चिस्यान कक्ष’मा राखिएको छ ।
कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि डिस्प्लेमा देखाइएका छन् । डिस्प्लेमा देखाइएकाहरु आफ्ना आफन्त हुन्–होइनन् भन्ने पहिचान गर्न यहाँ सयौँको भीड छ ।
Read full story at source (nepalpress.com)