ब्राड हजले दीपेन्द्रलाई भने म्याक्सवेल जस्तो हिटर
nepalkhabar.com · Sun Dec 08 16:43:53 GMT 2024
सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हजले कप्तान दीपेन्द्र सिंह ऐरीले अष्ट्रेलियाका ग्लेन म्याक्सवेलसँग तुलना गरेका छन्।
आइतबार चितवनसँगको खेलपछि पत्राकारसँग कुरा गर्दै उनले कप्तान दीपेन्द्रसिंह ऐरी बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा धेरै राम्रो रहेको बताए।
Read full story at source (nepalkhabar.com)