ह्विप उल्लंघन गर्ने पाँच सांसदलाई हटाउन राप्रपाको माग
kendrabindu.com · Wed Sep 09 11:29:31 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै आफ्ना पाँच जना प्रदेशसभा सदस्यलाई पदबाट हटाउन माग गरेको छ ।
राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाई त्यसको जानकारी प्रदेशसभामा गराउन आग्रह गरेका हुन् ।
Read full story at source (kendrabindu.com)