बाढीपहिरो प्रभावितको राहतका लागि श्रीलंकाले नेपाललाई दियो १० लाख अमेरिकी डलरको चेक
clickmandu.com · Wed Sep 09 11:27:31 GMT 2026

काठमाडौं । रसुवा बाढी र पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि श्रीलंका सरकारले नेपाल सरकारलाई १० लाख अमेरिकी डलर (करिब १३ करोड ५० लाख रुपैयाँ) मानवीय सहायता उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटियाले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त आर्थिक सहयोगको चेक औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन् ।
Read full story at source (clickmandu.com)