बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत इन्टरनेट सेवा दिने
himalpress.com · Wed Sep 09 11:28:03 GMT 2026

काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत आपत्कालीन सञ्चार सेवा निरन्तर राख्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटलाइटमा आधारित उपकरण जडान गर्न थालेको हो।
Read full story at source (himalpress.com)