भदौ २४ को सत्य तथ्य उत्खननमा सरकार र रास्वपा लाग्नुपर्छ : डा.बाबुराम भट्टराई
ratopati.com · Wed Sep 09 11:34:02 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तारुढ दल र सरकार दुवैको ध्यान भदौ २४ को सत्य तथ्य उत्खनन् र लोकतान्त्रिक राज्यको संस्थागत रक्षा र विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् । बुधबार डा.भट्टराईले सामाजिक सञ्जालमार्फत भदौ २३ को जेन्जी आन्दोलनमाथि नृशंस दमन गर्नेहरूलाई इतिहासले दण्डित गरिसकेको समेत बताएका छन् ।
‘सत्तासीन दल र सरकार दुवैको ध्यान भदौ २४ को सत्य तथ्य उत्खनन् र लोकतान्त्रिक राज्यको संस्थागत रक्षा र विकासमा केन्द्रित होस्’, भट्टराईको भनाइ छ ।
Read full story at source (ratopati.com)