अझै उस्तै छन् जेनजी आन्दोलनमा ध्वस्त भएका स्थानीय तहका संरचना
ratopati.com · Wed Sep 09 11:45:00 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पूरा भयो । आन्दोलनको दोस्रो दिन, अर्थात् गत वर्ष आजकै दिन, आन्दोलन दबाएको विरोधमा देशभर ठुलो प्रदर्शन भएको थियो ।
उक्त प्रदर्शनका क्रममा सरकारी भौतिक संरचनाहरूमा ठुलो क्षति पुग्यो । जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेका स्थानीय तहहरू यस आन्दोलनको सबैभन्दा ठुलो सिकार बने ।
Read full story at source (ratopati.com)