ग्यास आपूर्तिको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन
himalpress.com · Wed Sep 09 11:42:26 GMT 2026

काठमाडौँ- खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेटअगाडी प्रदर्शन गरेको छ।
खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने मागसहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन्।
Read full story at source (himalpress.com)