कालिञ्चोक दर्शन लिमिटेडको लाभांश घोषणा
clickmandu.com · Wed Sep 09 11:43:00 GMT 2026

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
Read full story at source (clickmandu.com)