त्रिवि सिनेटबाट स्ववियुको प्रतिनिधित्व हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
nepalnews.com · Fri Jun 05 14:00:20 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सिनेटबाट केन्द्रीय क्याम्पसको स्ववियू सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले स्ववियू सभापतिलाई तत्कालका लागि विश्वविद्यालय सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रीय क्याम्पसका सभापति पदेन रुपमा सभाको सदस्यको रुपमा उपस्थित हुने व्यवस्था थियो ।
Read full story at source (nepalnews.com)