बंगलादेशमाथि अष्ट्रेलियाको जीत
neplays.com · Wed Jun 17 12:35:00 GMT 2026
स्पिनरहरूको कीर्तिमानी प्रदर्शनको मद्दतले अस्ट्रेलियाले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली बंगलादेशमाथि ४ विकेटको सहज जित हात पारेको छ ।
बंगलादेशले दिएको १३२ रनको लक्ष्य अस्ट्रेलियाले १० बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै अस्ट्रेलियाले टी २० शृङ्खलामा विजयी सुरुवात गरेको छ ।
Read full story at source (neplays.com)