व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौं- अर्थमन्त्री
setopati.com · Wed Jun 17 12:37:54 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताएका छन्।
बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले व्यवसायीहरूको तथ्यगत माग गर्न सरकार तयार रहेको बताए।
Read full story at source (setopati.com)