नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
setopati.com · Wed Sep 09 11:43:00 GMT 2026
नेपाल भलिबल फ्रेञ्चाइज लिगमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जित हात पारेको छ।
आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा अन्नपूर्णले खप्तड फाल्कोन्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
Read full story at source (setopati.com)