दर्शनटार–रातमाटेमा बेलिब्रिजको सम्भावना, तत्काल अध्ययनको माग
news24nepal.tv · Wed Sep 09 11:51:59 GMT 2026

नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिको दर्शनटार पुल बगाएपछि तारकेश्वर–४ दर्शनटार र बेलकोटगढी–७ रातमाटे जोड्ने स्थानमा बेलिब्रिज निर्माणको सम्भावना देखिएको छ।
१४३ मिटर लामो पुल बगे पनि दुवैतर्फका पिल्लर अझै कायम छन्। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले पुल पाइलिङ प्रणालीबाट बनेकाले जग सुरक्षित रहेको अवस्थामा पुरानै संरचनाको आधारमा पुल पुनर्निर्माण गर्न सकिने बताउनुभयो।
Read full story at source (news24nepal.tv)