असार नसकिँदै रित्तियो आँप
deshsanchar.com · Wed Jul 08 17:00:01 GMT 2026

महोत्तरी – मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो। तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्।
Read full story at source (deshsanchar.com)