सिमकोट गाउँपालिकाद्वारा लोगो सार्वजनिक
deshsanchar.com · Wed Jul 08 16:49:50 GMT 2026

हुम्ला– सिमकोट गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ। असार १० गतेको १३ औं गाउँसभाबाट कार्यविधि पारित गरेको गाउँपालिकाले त्यसलाई समग्र पहिचान समेटिने गरी लोगो तयार पारेर सार्वजनिक गरेको हो।
Read full story at source (deshsanchar.com)