बाढीप्रभावितलाई हिमालय दृश्य रिसोर्ट धुलिखेलको ५ लाख
ekantipur.com · Wed Sep 09 11:58:04 GMT 2026

बाढीप्रभावितलाई हिमालय दृश्य रिसोर्ट धुलिखेलको ५ लाख
विपद् परेका बेला पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरिएको रिसोर्टका सञ्चालक श्यामकाजी महतले बताए ।
Read full story at source (ekantipur.com)