मकवानपुरगढ़ीमा ६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण
corporatenepal.com · Wed Sep 09 11:52:01 GMT 2026

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
Read full story at source (corporatenepal.com)