होल्डिङ सेन्टरमा रहेका बाढीपीडितका लागि अस्थायी बसोबासको सर्वेक्षण सुरु
nepallive.com · Wed Sep 09 12:04:49 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।
आपतकालीन अवस्थामा उद्धार गरिएका तथा होल्डिङ सेन्टरमा राखिएका प्रभावित परिवारलाई उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको हो।
Read full story at source (nepallive.com)