भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ठूलो धक्का, पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक
bishowkhabar.com · Wed Sep 09 12:00:55 GMT 2026

काठमाडौं– भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदै नेपालको अर्थतन्त्रमा समेत गम्भीर धक्का दिएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेका अनुसार बाढीबाट प्रारम्भिक रूपमा ७ देखि ८ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १३ प्रतिशत हिस्सामा असर पार्ने देखिएको छ ।
Read full story at source (bishowkhabar.com)