सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग माग गर्दै संसद्मा निवेदन
baahrakhari.com · Wed Sep 09 12:03:27 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईमाथि महाभियोग लगाउनुपर्ने कारणसहितको निवेदन संसद् सचिवालयमा दर्ता गराइएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले महाभियोग माग गर्दै निवेदन आएको पुष्टि गरे ।
Read full story at source (baahrakhari.com)