इमानका अध्यक्ष आचार्यलाई मातृशोक
kendrabindu.com · Sun May 24 16:25:00 GMT 2026

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष डम्बर प्रसाद आचार्य ‘रोयल’लाई मातृशोक परेको छ ।
आचार्यको माता भुनकुमारी आचार्यको ७३ बर्षको उमेरमा आइतबार अपरान्ह वीर अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघिदेखि अस्पतालमा उपचार भैरहेको माताको आतइबार निधन भएको परिवारले जनाएको छ ।
Read full story at source (kendrabindu.com)