यूएफसी फाइनल पुगेका फाइटर रवीन्द्र ढाँटद्वारा बाढीपीडितलाई सहयोग गर्न अपिल
kendrabindu.com · Fri Aug 28 13:13:30 GMT 2026
काठमाडौं । नेपाली मिक्स मार्शल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले चीनको सांघाईबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि सहयोगको अपिल गरेका छन् ।
शुक्रबार न्युजिल्यान्डका अपराजित फाइटर कासिब ‘मर्डर’ मर्डोकलाई पराजित गर्दै ‘रोड टु यूएफसी’ को पाँचौँ संस्करणको फाइनलमा प्रवेश गरेपछि खुसी व्यक्त गर्दै ढाँटले यस्तो अपिल गरेका हुन् ।
Read full story at source (kendrabindu.com)