बुद्ध धर्ममा व्यवसायिक सुशासन : कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया
nagariknews.nagariknetwork.com · Mon May 11 05:17:53 GMT 2026

‘बुद्ध धर्म र व्यवसाय’ विषयक कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम भएकाे छ।
चिबहाल, ठमेल गौचरमा आयोजित उक्त कार्यक्रममा बुद्ध धर्म र व्यवसाय विषयमा कल्पना शाक्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेकाे कार्यपत्रमा बौद्ध साहित्यमा उल्लिखित व्यवसायहरू, सूत्रहरूमा व्यापार सम्बन्धी उल्लेख, व्यवसायमा बुद्ध शिक्षाको महत्त्व, बुद्धको विभिन्न जातकमा भूमिका लगायतका विषय समेटिएकाे थियाे।
Read full story at source (nagariknews.nagariknetwork.com)