मलाई धम्की दिने र अश्लिल सन्देश पठाउने ५० जनाविरुद्ध उजुरी दिएँ: खुश्वु ओली
nagariknews.nagariknetwork.com · Wed Jun 17 12:46:20 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत हुने अश्लील टिप्पणी, धम्की र साइबर बुलिङविरुद्ध कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)