भन्सार छली भित्र्याइएका १७ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
ekantipur.com · Wed Sep 09 12:14:21 GMT 2026

भन्सार छली भित्र्याइएका १७ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली नेपाल भित्र्याएर अनधिकृत रूपमा चलाइरहेको अवस्थामा ती स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read full story at source (ekantipur.com)