चिलिमेमा उद्धारका लागि अस्थायी सडक बनाइँदै, ३ दिनभित्र सक्ने लक्ष्य
kendrabindu.com · Wed Sep 09 12:15:43 GMT 2026

काठमाडौं । बाढीबाट क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजनामा सम्पर्कविहीन व्यक्तिहरूको उद्धारका लागि अस्थायी सडक निर्माण गरी एक्स्काभेटर सुरुङभित्र पुर्याउने तयारी भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार बुधबारदेखि उद्धारस्थलसम्म अस्थायी सडक निर्माणको काम भइरहेको छ । आज साँझ वा बिहीबारसम्म सडक तयार गरेर एक्स्काभेटर सुरुङभित्र पुर्याउने अपेक्षा गरिएको उनले बताएका छन् ।
Read full story at source (kendrabindu.com)