विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई
gorkhapatraonline.com · Wed Sep 09 12:15:23 GMT 2026

सुनसरीमा विश्वकर्मा पूजा नजिक आएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई भएको छ । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न ठाउँमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई भएको हो ।
कोशी गाउँपालिका–१ लौकहीमा विश्वकर्मा पूजालाई लक्षित गरेर माटोको कलात्मक विश्वकर्माको प्रतिमा मूर्ति बनाउने काममा दर्जन बढी मूर्तीकारहरू व्यस्त बनेको स्थानीय अजितकुमार झाले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)