चिलिमे हाइड्रोको सुरुङमा १०५ मिटरभित्रसम्म पुग्यो उद्धार टोली
clickmandu.com · Wed Sep 09 12:19:09 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ।
आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप) समेत टाँगिएको छ।
Read full story at source (clickmandu.com)