रसुवाका बाढी प्रभावित ५८ विद्यार्थी श्री गीता माता माध्यमिक विद्यालयमा भर्ना
setopati.com · Wed Sep 09 12:25:02 GMT 2026

विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौंको डल्लुस्थित श्री गीता माता माध्यमिक विद्यालयमा भर्ना गरिएको छ।
कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन्।
Read full story at source (setopati.com)