चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त
swasthyakhabar.com · Wed Sep 09 12:23:06 GMT 2026

काठमाडौँ - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त हुनुभएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ,रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्तनवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
Read full story at source (swasthyakhabar.com)