जबराको महाअभियोगसम्बन्धी निवेदन सर्वोच्चबाट खारेज
nepalnews.com · Wed Sep 09 12:25:19 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद्का तत्कालीन महासचिवले पठाएको पत्रविरुद्धको निवेदन खारेज गरेको छ। बुधबारको पाँच सदस्यीय संवैधानिक इजलासले उक्त निवेदन एकमतले खारेज गरेको हो।
सर्वोच्चका प्रवक्ता तथा सहरजिष्ट्रार अर्जुनप्रसाद कोइराला भन्छन्, “उक्त निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासबाट एकमतले खारेज भएको छ।”
Read full story at source (nepalnews.com)