रित्तो सिलिण्डर बोकेर सिंहदरबार पुगेका विद्यार्थी नेता – भोकभोकै मार्ने सरकारको नियत हो ?
nepalpress.com · Wed Sep 09 12:30:11 GMT 2026

काठामाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्यो ।
क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटा, उपमहासचीव तथा उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठ लगायत विद्यार्थी नेताहरु ग्यासको रित्तो सिलिण्डर बोकेरै सिंहदरबार पुगेका थिए ।
Read full story at source (nepalpress.com)