जसपा सांसद अम्बिका काफ्लेलाई कारबाही, दल त्यागसम्बन्धी सूचना प्रकाशित
nepalviews.com · Wed Sep 09 12:33:24 GMT 2026

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पार्टीले निष्काशन गरेपछि प्रदेश सभा सचिवालयले उनको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको छ।
प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम सचिवालयले सूचना सार्वजनिक गरेको हो।
Read full story at source (nepalviews.com)